Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

३९ घण्टा पछि पुगे बिच्छयाँका मतपेटिका

३९ घण्टा पछि पुगे बिच्छयाँका मतपेटिका

बाजुराको अति दुर्गम बिच्छयाँका मतपेटिका ३९ घण्टा पछि सदरमुकाम मार्तडी पुगेका छन् । हिमाली गाउँपालिका १ र वडा नम्बर ३ को तिन स्थानको मतपेटिका मंगलवार बिहान ८ बजे मतपेटिका पुगेको निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

सदरमुकाम मार्तडी देखी निकै टाढा रहेको हिमाली गाउँपालिका ३ गुम्बामा रहेको हिमालभक्ति आधारभुक्त बिद्यालय र सोही वडाको गंगा आधारभुक्त बिद्यालय बौडिको बोकेर मतपेटिका ल्याएका थिए । त्यस्तै वडा नम्बर १ मा रहेको बिच्छयाँ माबि मतदान केन्द्रको पनि ढिला पुगेको हो । हेलिकप्टर बाट ल्याउने नभएपछि बोकेर मतपेटिका ल्याएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले वताएका छन् । तिन मतदान स्थलको पुगे सँगै बाजुरामा सबै ठाउँका मतपेटिका पुगिसकेको निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको छ ।

बुढिनन्दा नगरपालिका ५ को मतदान केन्द्रमा २८ मत मात्र खसेको छ । मतदान शुरुमै झडप भएपति मतदान अधिकृतले मतदान स्थगित भएको सुचना निकाले थियो । त्यहाँ कहिले मतदान हुने कुनै जानकारी भएको छैन् । बाजुरामा मतगणना कहिले हुने अनिश्चित भएको छ । त्रिवेणी नगरपालिका ७ मा चुनावको बिषयलाइ लिएर दुइजनाको मृत्यु भएको थियो । उनिहरुको शव अहिले सम्म उठन सकेको छैन् । एकातिर मृत्यु भएको शव नबुझनु र अर्कोतिर बुढिनन्दा नगरपालिका ५ मा पनि पुन मतदान हुने ढुंगो नभएपछि मतगणना हुने अनिश्चित भएको छ ।

प्रतिक्रिया