ताजा अपडेट
ललितपुर-३ : तोसिमा फर्किन् पहिलोमा, पम्फा तेस्रो
ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता बढाएकी छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार तोसिमाले ४९१० मत प्राप्त गर्दै अग्रता बनाएकी छन् ।
त्यस्तै नेकपा एमालेका अमृत खड्काले ३८४५ मत प्राप्त गरेका छन् । खड्का कार्की भन्दा १०६५ मतले पछाडी रहेका छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले २२२८ मत प्राप्त गरेकी छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया