Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

खेलाडी अस्मिता आउजिलाई ने बि संघका विष्णु स्वाँरद्वारा एक सेट क्रिकेट किट सहयोग

खेलाडी अस्मिता आउजिलाई ने बि संघका विष्णु स्वाँरद्वारा एक सेट क्रिकेट किट सहयोग

अछाम निवासि सुदुर पश्चिम प्रदेस महिला क्रिकेट टिम अलराउण्डर अस्मिता आउजिलाई ने बि संघका विष्णु स्वाँरले एक सेट क्रिकेट किट सहयोग गरेका छन । मंगलबार साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्र बहादुर कुँवरको हातबाट उक्त्त क्रिकेट किट साँफेबगर नगरपालिकाको प्राङ्गडमा हस्तान्तरण गरिएको थियो ।

क्रिकेट किट हस्तान्तरण गर्दै नगर प्रमुख कुँवरले यसरि अथाह मेहेनत गरेर जिल्ला तथा राष्ट्रलाई नै गर्व लाग्ने गरि खेल्ने खेलाडिको नगरलाई आवश्यकता रहेको बताउनु भएको छ । सुदुर पश्चिम महिला टिममा छनौट भएको मा बधाई दिदै नगर प्रमुख कुँवरले आगामि राष्ट्रिय टिमका लागि खेलाडि आउजिलाई शुभकामना समेत दिनु भएको थियो ।

प्रतिक्रिया