ताजा अपडेट
अछाम १ प्रदेस क मा महमन्त्री खड्काको सुरुवाती अग्रता
अछाम निर्वाचन क्षेत्र न १ प्रदेस सभा क मा प्रदेस सभा सदस्यतर्फ नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेसका महामन्त्री मेघराज खड्काले सुरुवाती अग्रता हासिल गर्नुभएको छ। महामन्त्री खड्काले प्रदेस क अन्तर्गत पर्ने साँफेबगर नगरपालिका १,२,१३,१४ बाट अग्रता लिनुभएको हो ।
हालसम्म कुल ५ हजार ४ सय ३६ मत गणना हुँदा नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेसका महामन्त्री मेघराज खड्काले ३ हजार ३ सय ३४ प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका तर्फबाट देब बहादुर कुँवरले १ हजार सात सय ६४ मत पाएका छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया