Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १६ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछाम १ प्रदेस क मा महमन्त्री खड्काको प्रतिद्वन्दी भन्दा दोब्बर भन्दा बढी मतको अग्रता

अछाम १ प्रदेस क मा महमन्त्री खड्काको प्रतिद्वन्दी भन्दा दोब्बर भन्दा बढी मतको अग्रता

अछाम निर्वाचन क्षेत्र न १ प्रदेस सभा क मा प्रदेस सभा सदस्यतर्फ नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेसका महामन्त्री  मेघराज खड्काले आफ्ना प्रतिद्वन्दी भन्दा दोब्बर भन्दा बढी मतको अग्रता हासिल गर्नुभएको छ। महामन्त्री खड्काले प्रदेस क अन्तर्गत पर्ने साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका १५ वडा बाट अग्रता लिनुभएको हो ।  

हालसम्म कुल १६ हजार ३० मत गणना हुँदा नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेसका महामन्त्री  मेघराज खड्काले १० हजार २ सय ८८ प्राप्त गर्नुभएको छ भने  नेकपा एमालेका  देब बहादुर कुँवरले ५ हजार ६० मत पाएका छन्।  

प्रतिक्रिया