ताजा अपडेट
अछाम १ प्रदेस क मा महमन्त्री खड्का भारी मतान्तरले विजयी
अछाम निर्वाचन क्षेत्र न १ प्रदेस सभा क मा प्रदेस सभा सदस्यतर्फ नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेसका महामन्त्री मेघराज खड्काले विज य हासिल गर्नुभएको छ। महामन्त्री खड्का प्रदेस क अन्तर्गत पर्ने साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका २१ वडा बाट ५ हजार ८ सय ४० को मतान्तरले विजय हुनुभएको हो ।
कुल १९ हजार ६ सय मत गणना हुँदा नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेसका महामन्त्री मेघराज खड्काले १२ हजार ३ सय ३७ प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका देब बहादुर कुँवरले ६ हजार ४ सय ९७ मत पाउनु भएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया