ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्री रावलको राजिनामा माग
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलको प्रदेश सभामा राजीनामा माग गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा एकीकृत समाजवादीका संसदीय दलका नेता दिर्घ सोडारीले शनिवार सभामुख चयनका लागि बसेको प्रदेश सभाको बैठकमा बोल्दै सभामुख चयनमा असफल भएर सरकारले बहुमत गुमाइसकेकोले नैतिकताका आधारमा मुख्यमन्त्री रावलले राजीनामा दिनु पने बताए ।
मुख्यमन्त्री भएन भएको भोलिपल्ट सभामुख चयनका लागि भएको मतदानमा सत्तारुढ दलका उम्मेदवार भीम बहादुर भण्डारी अस्वीकृत भएका थिए । पहिलो दिन भएको निर्वाचनमा २६ मत पाएका भण्डारीले शनिवार दोस्रो पटक भएको निर्वाचनमा २२ मत मात्र पाए ।
विश्वासको मत नलिँदै मुख्यमन्त्रीले बहुमत गुमाइसकेकोले तत्काल नैतिकताको आधारमा राजीनामा दिनुपर्ने सोडारीको भनाई थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया