ताजा अपडेट
नेबिसंघ अछामको कार्यवाहक अध्यक्षमा उमेश कुँवर
नेपाल बिधार्थी संघ अछामको कार्यवाहक उमेश कुँवरलाई दिईएको छ। मंगलबार नेपाल बिधार्थी संघ अछामका अध्यक्ष नृप साउदले कुँवरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन।
नेपाल विद्यार्थी संघको विधान २०२७ को छैठो संसोधन २०७५ बमोजिम कुँवरलाई अछामको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।
नेपाल विद्यार्थी संघको विधानको अधिनमा रही संघको गरिमालाई उच्च बनाई नेपाल विद्यार्थी संघ अछामलाई गतिशिल, गौरवमय बनाउने विश्वास लिएको अध्यक्ष साउँदले बताए ।
अछाममा रहि समाजसेवीमा तल्लीन रहेका बिधार्थी नेता कुँवर अछाममा लोकप्रिय छबिको ब्याक्तित्व बनाएका छन।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया