Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मेयर हमालकी छोरीले धम्क्याइन् पत्रकार

मेयर हमालकी छोरीले धम्क्याइन् पत्रकार

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आर्तुसा हमालले एभिन्यूज टेलिभिजनका पत्रकार विवेक नागरीमाथि दुर्व्यवहार गरेकी छन् ।

बिहीबार बिहान पौने ११ बजेको समयमा मुख्यमन्त्री कार्यालय अगाडि विवाद भएर भिडभाड भइरहेको दृश्य क्यामेरामा कैद गर्दै गर्दा मेयर हमालकी छोरी आर्तुसाले पत्रकार नागरीको क्यामेरा खोस्दै अपशब्द बोलेर धम्क्याएकी हुन् ।

मुख्य बजारको बिच सडकमै भिडभाड हुने गरी ट्राफिक जाम भएपछि पत्रकार नागरीले के रहेछ भनेर क्यामेरा खोलेर भिडियो खिच्दै गर्दा मेयर हमालकी छोरी आर्तुसाले आफू पनि दिनेश एफएमको मान्छे भएको भन्दै पत्रकार नागरीलाई उल्टै धम्क्याइन् ।

‘हामी पनि दिनेश एफएमका मान्छे हौँ,’ उनले पत्रकार नागरीलाई धम्क्याउँदै भनिन्,‘रमाइलो गर्नका लागि भिडियो खिच्ने ?’ आफू मेयरको छोरी भएको उनी आफैले सडकमा बताएकी थिइन् ।

पत्रकार नागरीका अनुसार त्यहाँ केही घटना भएको भन्ने सामान्य जानकारी पाएको र त्यही विषयमा विस्तृतमा बुझ्न भिडियो खिचिरहेका बेला हमालले अचानक किन खिचेको भन्दै धम्काएको बताएका छन् । धनगढी खबरबाट 

प्रतिक्रिया

ट्रेन्डिङ