Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मन्त्री देउवाद्वारा सडक, पुलको गुणस्तरिय मापनचित्र तयार पार्ने निर्णय

मन्त्री देउवाद्वारा सडक, पुलको गुणस्तरिय मापनचित्र तयार पार्ने निर्णय

सुदूरपश्चिम प्रदेशको भौतिक पुर्वाधार मन्त्री बनेका काग्रेंसका युवा नेता प्रकाश देउवाले पदभार ग्रहण गरेका छन् । 

कैलाली क्षेत्र नम्बर ५ ख बाट निर्वाचित देउवा काग्रेंसको तर्फबाट मन्त्री नियुक्त भएका हुन् । देउवाले मन्त्रालयको कार्यभार सम्हाल्दै सुदूरपश्चिमको भौतिक पुर्वाधार क्षेत्रको बिकासमा उल्लेख्य भुमिका खेल्ने बताएका छन् । मन्त्री देउवाले गुणस्तरिय सडक पुलको गुणस्तरिय चित्र तयार पार्ने निर्णय गरेका छन् ।

बिषेशगरी सुदूरपश्चिम भौतिक पुर्वाधारका हिसाबलेपनि पछाडी छ देउवाले भने “भौतिक पुर्वाधारको बिकास गर्नुपर्ने मेरो काँधमा जिम्मेवारी आएको छ, यहाँका दुर दराजलाई सुगम क्षेत्रसंग जोड्ने कुरा लगायत समग्र भौतिक बिकासका लागी पुराना कामलाई सिकाइका रुपमा लिएर नयाँ कामपनि हामी अगाडी बढाउनेछौँ ।”

प्रतिक्रिया

ट्रेन्डिङ