Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्रहरीका गोप्य विवरण सार्वजनिक गरेको भन्दै हवल्दारमाथि अनुसन्धान

प्रहरीका गोप्य विवरण सार्वजनिक गरेको भन्दै हवल्दारमाथि अनुसन्धान

प्रहरी कर्मचारीका गोप्य विवरणहरु सार्वजनिक गरेको भन्दै हवल्दार दीपक बिष्टमाथि छानबिन अघि बढाइएको छ। प्रहरीका उच्च अधिकारीहरु एआईजी तथा डीआईजीहरुको व्यक्तिगत गोप्य विवरणहरु जन्म मिति तथा सिट रोल सार्वजनिक गरेको आरोपमा उनीमाथि अनुसन्धान अघि बढाइएको हो। 

नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी पोषराज पोखरेलले गोप्य विवरणहरु सार्वजनिक कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको बताए। अनुसन्धानबाट पुष्टि भएपछि विभागीय कारबाही हुने उनले बताए। 

केही दिन अघि मात्रै डीआईजी अशोक सिंहको जन्म मिति डेढ वर्ष फरक भएकोदेखि अन्य प्रहरी कर्मचारीको समेत जन्म मिति फरक भएको विषय सार्वजनिक भएको थियो। उक्त विषयमा अनुन्सधान गर्दा प्रहरी कर्मचारी शाखामा कार्यरत रहेका हवल्दारको मोबाइलबाट विवरणहरु सार्वजनिक भएको पाइएपछि उनीमाथि अनुसन्धान अघि बढाइएको हो।

प्रतिक्रिया

ट्रेन्डिङ