ताजा अपडेट
‘डिन’अछामको अध्यक्षमा कृष्ण खड्का
इन्जिनियरहरुको छाता संघ ‘डिन’ अछामको समिति गठन गरिएको छ।आज एक भेलाले कृष्ण खड्काको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ।
समितिको उपाध्यक्षमा राजन खड्का सचिवमा राजकुमार महता सहसचिव लोकेन्द्र कुँवर कोषाध्यक्षमा गोमा कार्की सदस्यमा ओपेन्द्र कुँवर नारायण जोशि रहेका छन।समितिले जिल्लामा कार्यरत ईन्जिनियरहरुलाई समेटेर सदस्यता बितरण गर्ने निर्णय गरेको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया