Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

रेशम चौधरीको आममाफीबिरुद्ध सर्वोच्चद्वारा ‘कारण देखाऊ’ आदेश

रेशम चौधरीको आममाफीबिरुद्ध सर्वोच्चद्वारा ‘कारण देखाऊ’ आदेश

काठमाडौँ- सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट रेशम चौधरीले पाएको आममाफीमा कारण देखाऊ आदेश जारी गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत गणतन्त्र दिवसका दिन टीकापुर हत्याकाण्डमा दोषी ठहरिएका रेशम चौधरीलाई आममाफी दिएका थिए। सोही आममाफीबिरुद्ध राष्ट्रपति कार्यालय र रेशम चौधरीलाई विपक्षी बनाएर टीकापुर हत्याकाण्डमा मारिएका सशस्त्र प्रहरी इन्स्पेक्टर केशब बोहोराकी पत्नी शारदा कडायतले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो।

सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले मंगलबार दिएको आदेशमा यस मुद्दालाई अग्राधिकार दिइने पनि उल्लेख छ।

राष्ट्रपतिले दिएको आममाफीको निर्णय उत्प्रेषण परमादेशबाट बदर गरी चौधरीलाई पूरै समय जेलमा राख्न कडायतले माग गरेको रिटमा सर्वोच्चले राष्ट्रपति कार्यालयबिरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो।

प्रतिक्रिया