ताजा अपडेट
गेटामा विश्वविद्यालय माग गर्दै सुदुरपश्चिम ठप्प
आज सुदुरपश्चिम प्रदेशमा आमहड्ताल आह्वान गरिएको छ । कैलालीको गेटामा विश्वविद्यालयको माग गर्दै शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले आमहड्तालको आह्वान गरेको हो ।
संघर्ष समितिले घोषणा गरेको आमहड्तालमा यातायात व्यवसायी, राजनीतिक दल,व्यापारीहरुले पनि एक्यबद्धता जनाएका छन् । आमहड्ताल बिहान ८ बजेदेखि सुरु भएर साँझ ६ बजेसम्म रहने जनाइएको छ ।
बिहानैदेखि सुदुरपश्चिममा कलकारखाना, स्कुल,यातायात चलेका छैनन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया