Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

साँफेबगरमा ५६ जनालाई अपाङ्गता परिचयपत्र बितरण

साँफेबगरमा ५६ जनालाई अपाङ्गता परिचयपत्र बितरण

साँफेबगर नगरपालिका अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । शिबिरमा ५६ जना अपागता भएका व्यक्तिहरुलाई परिचयपत्र बितरण गरिएको हो ।

शिबिरमा ३ जना क बर्ग,१२ जना ख बर्ग, २१ जना ग बर्ग र २० जना घ बर्गका अपागता परिचयपत्र बितरण गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अनिता जोशीले जानकारी दिनु भयो । सरकारले क र ख बर्गका अपाङ्गता भएका व्यक्तिलाई मासिक सामाजिक सुरक्षा भत्ता दिदै आएको छ । 

सरकारले मासिक क बर्गलाई ३ हजार ९ सय ९० र ख बर्गलाई २ हजार १ सय २८ उपलब्ध गराउदै आएको छ । नगर उपप्रमुख शिब बहादुर कुँवर शिलोजको अध्यक्षतामा भएको शिबिर उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहनु भएको थियो ।

नगर प्रमुख कुँवरले ग र घ बर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई नगरबाट दिन सकिने सेवा सुबिधाको बारेमा आफुहरु लागी परेको बताउनु भयो । उहाँले सेवा सुबिधाबाट बञ्चित रहेकाहरुलाई आफुले सकेसम्म समेटेर लैजाने प्रतिबद्धता जनाउनु भयो  महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा शिबिर सम्पन्न भएको हो 
 

प्रतिक्रिया