Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सडकमा पोखिएको किसानको आँसु

सडकमा पोखिएको किसानको आँसु

संघीय राजधानीको कालीमाटीमा मुलुककै सबै भन्दा ठूलो तरकारी बजार छ।

जहाँ देशभरबाट तरकारी संकलन हुन्छ र काठमाडौँ उपत्यकाभर बिक्री वितरणका लागि लगिन्छ। यो त्यही ठाउँ हो जहाँ तरकारीसँग जोडिएका विविध घटना भइरहन्छन्।

कहिले किसानको रोष सडकमा पोखिन्छ। कहिले तरकारी व्यवसायीबीचको झगडाले प्रशासनलाई तनाव दिन्छ। अनि कहिलेचाहिँ व्यवसायी र प्रशासनबीचको खटपटले यो बजार चर्चामा आउने गर्छ। जे होस्, वर्षमा कम्तीमा पनि २–३ वटा चर्चायोग्य घटना हुन्छन्। यस्ता चर्चा हुन्छन् र तत्काल सेलाउँछन्। यो सहरको विशेषता नै यही हो।

आइतबार फेरि कालीमाटी तरकारी बजार चर्चामा आयो। आफ्नो उत्पादन गोलभेडाको उचित मूल्य नपाएको भन्दै किसानले १ करोड रुपियाँ भन्दा बढी मूल्यको करिब ४ लाख किलोग्राम गोलभेडा सडक र बजार परिसरमै फ्याँकेपछि यो दृश्यले सञ्चार माध्यम मात्र नभई सबैको मन खिचेको हो।

यसरी पोखिएको चिजलाई सहज आँखाले हेर्दा गोलभेडा मात्र देखिए पनि खासमा यी प्रत्येक गोलभेडाका दानाभित्र किसानको मेहनत, श्रम र पसिना भरिएको छ। यसर्थ यो गोलभेडा हैन, उनीहरूको रोदन पोखिएको हो।

प्रतिक्रिया

ट्रेन्डिङ