Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक

चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक

अछाम जिल्लाको चौरपाटि गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । चौरपाटि गाउँपालिका अध्यक्ष भिम बहादुर साउँदको सभा अध्यक्षतामा भएको चौरपाटि गाउँपालिकाको दोस्रो गाउँ सभाको तेस्रो अधिनेसनले अगामि आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

निति तथा कार्यक्रममा मुख्यतः स्थानिय उत्पालनलाई जोड दिने, सामाजिक विकास तर्फ शिक्षा, संस्कृति को संरक्षण एवम् प्रबद्धन, विदेश हैन विजनेस सहितका यूवा उद्यमशिलता, लैङ्गिक समानता र सामाजिक समावेशिकरण, जेष्ठ नागरीकलाई सम्मान कार्यक्रम, स्वास्थ्यको क्षेत्रमा उपचार सहित निशुल्क एम्बुलेन्स को सेवा, आर्थिक विकास, अद्यौगिक तथा पर्यटन प्रबद्धन, खानेपानि तथा सरसफाई, युवा खेलकुद, कृषितर्फ रैथाने बालीहरुको बिउँ संरक्षण, खेति विस्तार र बजारीकरण, सुचना मैत्रि गाउँपालिकाको अवधारणा, सुशासन र सार्वजनिक सेवा प्रवाह, वातावरण, जलवायु परिर्वतन तथा बिपद् व्यवस्थापन, भौतिक पुर्वाधार विकास, राजश्व तथा आन्तिरीक श्रोत परिचालन लगाएतका बिषयलाई समेटिएको छ ।

सोह्र पृष्ठ मा समेटिएको निति तथा कार्यक्रम चौरपाटि गाउँपालिकाका कार्यपालिका सदस्य भरत बि.क.ले गरेका थिए ।


 

प्रतिक्रिया