Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मंगलसेन नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

मंगलसेन नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित

मंगलसेन नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को बार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । नगर प्रमुख पदम बहादुर बोहराले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम बिहिबार सर्वसम्मत रुपमा पारित भएको हो ।

नगर प्रमुख बोहोराले कृषि उत्पदानमा जोड दिइ पोषण अवस्थामा सुधार ल्याउने, एक घर एक धारा निर्माण गरि नागरिकलाई स्वच्छ खानेपानी खुवाउने, दुधमा आत्मनिर्भर बनाउन भैसि बार्खा र स्थानिय जातका कुखुरापालन व्यवसायलाई प्रवद्धन गर्ने, सबैका लागि शिक्षा भन्ने मुल नारालाइ मुर्त रुप दिन विभिन्न कार्यक्रमहरु संचालन गर्ने, एैतिहासिक सम्पदाको रुपमा रहेको अछाम दरबारको निर्माणकार्यलाई सम्पन्न गर्नका लागि सम्बन्धित निकायमा पहल गर्ने नीति तथा कार्यक्रम नगरसभामा पेश गर्नुभएको थियो ।

यसअघि नगरसभाको उदघाटन समारोहमा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवर प्रमुख अतिथि रहनुभएको थियो भने अछामका प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपाने विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा नगरसभामा प्रतिनिधित्व गर्ने दलहरु नेकपा एमालेको तर्फबाट वडानम्वर ३ का अध्यक्ष बिर्ख बहादुर बोगटी र नेपाली काँग्रेसको तर्फबाट वडाननम्वर १२ का अध्यक्ष खगेन्द्र बहादुर रावलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नगर उपप्रमुख संगिता रावल सोडारीको स्वागत मन्तब्य बाट सुरु भएको नगरसभाको कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ