Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

चौरपाटि गाउँपालिका १३ विद्यालयमा सरसफाई र पोषण सम्बन्धि वक्तृत्वकला प्रतियोगिता सम्पन्न

चौरपाटि गाउँपालिका १३ विद्यालयमा सरसफाई र पोषण सम्बन्धि वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत चौरपाटि गाउँपालिका शिक्षा शाखा द्धारा संचालित आधारभुत तह कक्षा ८ सम्म सञ्चालित वक्तृत्वकला प्रतियोगिता बिहिबार सम्मपन्न भएको छ । चौरपाटि गाउँपालिकाका १३ वटा विद्यालयमा जेठ २९ गते देखि सुरु गरीएको कार्यक्रम ७ गते बिहिबारका दिन चौरपाटि गाउँपालिकाको सिउँडि मा.बि. सिउँडिमा गरी सम्पन्न भएको थियो ।

१३ विद्यालयका विद्यार्थिहरुले भाग लिएको वक्तृत्वकला प्रतियोगितामा प्रथम दिृतीय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्ने विद्यार्थिलाई नगद सहित प्रमाण पत्र प्रदान गरिएको चौरपाटि गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र जोशिले जानकारी दिनुभयो ।

विद्यालय पढ्ने बालबालिकाहरुलाई स्वास्थ्य, सरसफाई तथा पोषणको महत्व बोध गराई विद्यार्थिहरुलाई स्वास्थ्य, सरसफाई तथा पोषणको महत्व बोध गराई विद्यार्थिहरुलाई निरोगि र पोषण यूक्त बनाउनुका साथै विद्यार्थिहरुमा अतिरिक्त क्रियाकलाप पैदा गराई अन्तरनिहित प्रतिभा प्रस्फुटनमा मद्त गर्ने  कार्यक्रमको उदेश्य रहेको शिक्षा शाखा प्रमुख जोशिले बताउनु भयो ।  

बिहिबार अन्तिम दिन सिउँडि मा.बि.मा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि चौरपाटि गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँद रहनुभएको थियो भने विशिष्ट अतिथि चौरपाटि गाउँपजलिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र जोशि रहनुभएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै चौरपाटि गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले यस्ता कार्यक्रमले विद्यार्थिको क्षमता अभिवृद्धि गर्ने र उनिहरुलाई सरसफाई र पोषणको महत्वका बारेमा जानकारी गराउने कार्य गरेको बताउनुभयो ।
 

प्रतिक्रिया