ताजा अपडेट
चौरपाटी गाउँपालिकाको नव निर्मित भवन प्ररराष्ट्र मन्त्री एन पि साउँद द्वारा उद्घाटन हुने
चौरपाटी गाउँपालिकाको नव निर्मित भवन असार १७ गते आईतबारका दिन उद्घाटन हुने भएको छ । चौरपाटी गाउँपालिकाको नव निर्मित भवनको उद्घाटन नेपाल सरकारका परराष्ट्र मन्त्रि नारायण प्रकाश साउँदले गर्नुहुने चौरपाटी गाउँपालिकाले जनाएको छ ।
विगत ५ बर्ष देखि घर बहालमा संचालन हुँदै आएको चौरपाटी गाउँपालिकाको कार्यालय यहि असार १७ गतेबाट आफ्नै भवनमा संचालन हुने कुरा चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले जानकारी दिनुभयो । भवन निर्माणको कार्य केहि महिना अघाडिनै सकिएपनि रंग रोगन र फर्निचर व्यवस्थापन लगाएतका काम गर्न अलि समय लागेकोले असार १७ गते बाट गाउँपालिकाले आफ्नै कार्यालयबाट सेवा दिने उहाँले बताउनुभयो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया