ताजा अपडेट
डडेल्धुरामा झाडापखालाका कारण एक बालकको मुत्यु
डडेल्धुराः डडेल्धुरामा झाडापखालाका कारण एक बालकको मुत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–७ पिपलकोटका ९ वर्षीय प्रेम पुनमगरको झाडापखालका कारण बिहीवार मृत्यु भएको हो। पिपलकोटकै सिद्धनाथमाविमा कक्षा ३ मा अध्ययनरत पुनमगरलाई बुधवारबाट झाडापखाला लागेको थियो।
पानी परेर बाटोघाटो समस्याका कारण समयमा अस्पतालसमेत लग्न नसकिएको स्थानीय नरेन्द्र बोहराले बताए। बोहराका अनुसार मृतक प्रेमकै आमा ५३ वर्षीया दिलादेवी पुनमगर पनि झाडापखाला लागेको थियो। उनी स्वास्थ्य केन्द्र मलासमा उपचार गरेर घर फर्किसकेकी छिन्।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया