Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आजदेखि बजेटमाथिको छलफल अघि बढ्दै

आजदेखि बजेटमाथिको छलफल अघि बढ्दै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल आजदेखि शुरु हुने भएको छ ।

मंगलबार तीन बजे बस्ने प्रदेश सभा दोस्रो अधिवेशनको १६ औंं बैठकमा बजेटमाथिको छलफल अघि बढाइन लागेको हो ।
प्रदेशका सभामुख भीमबहादुर भण्डारीले आज तीन बजे प्रदेश सभा बैठक आह्वान गरिएको जानकारी दिए । उनले भने –‘प्रदेश सभा बैठक ३ बजे बस्दै छ । बजेटमाथिको छलफल अघि बढाइने कार्यसूचि रहेको छ ।’

प्रदेश सरकारले ल्याएको बजेटमाथि सत्तापक्ष दल तथा प्रतिपक्षी दलहरुको असन्तुष्टि रहेको छ । नेपाली काँग्रेसबाट मुख्यमन्त्री रहेका कमलबहादुर शाहको नेतृत्वको सरकारमा आर्थिक मामिला मन्त्री नेकपा एकीकृत समाजवादी पार्टीका नरेश बहादुर शाही रहेका छन् । तर, उनकै दलले बजेटमाथि असन्तुष्टि व्यक्त गरिरहेका छन् । संसदीय दलका नेता दीर्घबहादुर सोडारीले बजेटमाथि सरकारसंग कुनै पनि सहमति नभएको बताए । उनले सोमबार राती अवेरसम्म छलफल भएपनि बैठक अनिर्णित बनेको बताए ।

प्रदेशका मुख्यमन्त्री शाहले सत्तापक्ष दलहरुलाई सहमतिमा ल्याउन छुट्टाछुट्टै तथा सामुहिक छलफल गरिरहेका छन् । 
 

प्रतिक्रिया