Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बयालपाटा अस्पतालमा घटेको घट’नाको सत्य तथ्य छानबिन गर्न कांग्रेस अछामको माग

बयालपाटा अस्पतालमा घटेको घट’नाको सत्य तथ्य छानबिन गर्न कांग्रेस अछामको माग

बयालपाटा अस्पतालमा घटेको घ’टना प्रती नेपाली कांग्रेस अछामले दु:ख ब्यक्त गरेको छ । कांग्रेस अछामले बुधबार एक प्रेश बिज्ञप्ती जारी गर्दै न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्था द्वारा संचालित बयालपाटा अस्पतालले जागीर बाट निकालेका सरसफाइ कर्मचारी साफेबगर नगरपालिका वडा नम्वर ६ भागेश्वरका सिद्धार्थ आउजीको नेपालगन्जमा उपचारका क्रममा निधन भएको खवरले नेपाली कांग्रेस अछाम मर्महात भएको छ ।

सोमबार बिहान अस्पताल क्षेत्र भित्र शरीरमा पेट्रोल छर्केर आ’त्मदा’हको प्रयास गरेपछी उपचारका क्रममा दिवंगत सिद्धार्थ आउजी प्रती हार्दिक श्रद्धा’ञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ । कोरोना भाइरस ले अन्तराष्ट्रिय महामारीको स्वरुप लिइसकेको र नेपाल पनि यसको चपेटामा आएको अवस्थामा न्याय हेल्थ नेपालले जागीरबाट निकालेर असहज स्थितिको सृजना भए पछि घ’टना घटेको सर्वबिबितै छ ।

न्याय हेल्थ नेपालका जिम्मेवार अधिकारी र सो संस्था द्वारा संचालित बयालपाटा अस्पतालका जिम्मेवार ब्यक्तिको अहम र लापरबाहीका कारण सिद्धार्थ आउजीको ज्यान गएको हो भन्नेमा दुई मत छैन । न्याय हेल्थ नेपालको बेरोजगार बनायका बयालपाटा अस्पतालका ३३ जना कर्मचारीको सम्बन्धमा नेपाली कांग्रेस पार्टीको सक्रियतामा भएको सर्वदलीय सर्वपक्षीय बैठकमा भएको निर्णय कार्यान्वयनका लागि प्रक्रिया सुरु नगरीकन न्याय हेल्थले दु:खद घटनक निम्त्याएको हाम्रो ठम्याइ हो ।

आत्म’दाहको प्रयास गरेपछि उपचारका क्रममा ज्या;न गुमाएका सिद्धार्थ आउजीको परिवारलाई न्यायका लागि न्याय हेल्थ नेपालका जिम्मेवार अधिकारी माथी छानबिन गरि कडाभन्दा कडा कानुनी कार्वाहीको लागि जोडदार माग गर्दछौ । जागीर बाट निकालीएका कर्मचारीद्वारा अस्पताल परिसरमा आ’त्म’दाह गर्नु सामान्य घट’ना नभएको ले मृतकका परिवार लाई उचित राहतका साथै रोजगारी दिनुको विकल्प नभएको ठहर गर्दै जागीर प्रलोभन देखाएर घट’ना लाई सामान्य बनाउनेतर्फ लागेर ढाकछोप गर्ने प्रयास नेपाली काङ्ग्रेस लाई मान्य नहुने पार्टी सभापति भरतकुमार स्वार द्धारा हस्ताक्षीत बिज्ञप्तीमा भनीएको छ ।

यस्तै नगरपालिका भीत्र बाख्रा मरे’को घटनामा प्रेस विज्ञप्ती जारी गरेर दुख व्यक्त गर्ने साफेबगर नगरपालिकाको नगरभीत्रैका एक इमानदार युवकले शरीरमा पेट्रोल छर्केर ज्यान गुमाउदा समेत ध्यानाकर्षण नहुनु र नगरकार्यपालिकाका जिम्मेवार ब्यक्तबाट कसैको सति जानसकिदैन जस्ता अभिव्यक्ति आएकोमा हामी अचम्मित भएका छौ । घटनाको सत्य तथ्य छानबिन गरि न्यायका लागि आ आफ्नो क्षेत्र बाट सक्रियतापुर्व लाग्न सबैमा अपिल नेपाली कांग्रेस अछामले गरेको छ ।

 

प्रतिक्रिया