ताजा अपडेट
अछाममा भिरबाट लडेर एक किशोरीको मृत्यु
अछाममा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ।
जिल्लाको चौरपाटी गाउँपालिका वडा नं १ को देवल्छ्डा सामुदायिक बनमा घाँस काट्ने क्रममा अन्दाजी १५ बर्षिय अमृता साउदको मृत्युु भएको हो ।
मृतक साउँद सिउडी माध्यमिक विद्यालय चौरपाटी १ मा कक्षा ८ मा अध्ययनरतरहेकि थिईन् । उनि हिजो बिहान मात्रै कक्षा ८ को त्रैमासिक परीक्षा दिएर गएकी बिधालयका प्राधानाध्यापक रमेश धानुकले बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया