Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

लायन्स क्लब साँफेबगर अछामको रक्तदान कार्यक्रम बयालपाटा अस्पतालमा सम्पन्न

लायन्स क्लब साँफेबगर अछामको रक्तदान कार्यक्रम बयालपाटा अस्पतालमा सम्पन्न


लायन्स क्लब साँफेबगर अछामको रक्तदान कार्यक्रम सोमवार सम्पन्न भएको छ ।  रक्तदान जिवन दान, जिवन दान महादान भन्ने पवित्र उद्धेश्यलाई आत्मसाथ गरी क्लबले बयालपाटा अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

क्लबका अध्यक्ष कृष्ण कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि साँफेबगर नगरपालिकाका नगर प्रमुख लायन्स राजेन्द्र बहादुर कुँवरले विषम परिस्थितिमा लाईन्स क्लबले मानविय सेवाका लागि रक्तदान कार्यक्रमको आयोजना गरेकोमा खुशी व्यक्त गर्दै मानविय सेवाका लागि गरिएको रक्तदान नै धर्म भएको बताउँनुभयो । मानव सेव गर्ने पवित्र उद्देश्य राखी स्थापना गरिएको क्लबले राम्रो काम गरेको बताउदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्र्तता  दिन सुझाव दिनु भएको छ । यस्तै  बिशिष्ट अतिथि लायन्स नगर उप प्रमुख शिव बहादुर कुँवर सिलोजले लायन्स क्लबले गरेको सामाजिक एवम् मानविय सेवाका कार्यहरुको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष भरत बहादुर खड्का लगाएत  सम्पुर्ण लायन्सहरुको सहभागिता रहेको कार्यक्रममा ९ पिन्ट रगत संकलन गरीएको थियो । कार्यक्रमको सञ्चालन सचिव पृथ्वी कुँवरले गर्नु भएको थियो । 

प्रतिक्रिया

ट्रेन्डिङ