Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

शिखर इन्स्योरेन्स क.लि.अछाम शाखा साँफेबगरद्वारा भैंसीको दाबी भुक्तानी

शिखर इन्स्योरेन्स क.लि.अछाम शाखा साँफेबगरद्वारा भैंसीको दाबी भुक्तानी

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड अछाम शाखा साँफेबगरले भैंंसीको दाबी भुक्तानी चेक हस्तान्तरण गरेको छ ।

साँफेबगर नगरपालिका वडा न. ८ चन्डिका जमालगाउँ निवासी बिमित सेतु देवी कुँवरका आफन्त लक्ष्मण कुँवरलाई साँफेबगर नगरपालिका नगर कार्यपालिकाको बैठकमा नगर प्रमुख राजेन्द्र बहादुर कुँवर र नगर उप प्रमुख शिव बहादुर कुँवर द्वारा ९० हजारको चेक हस्तान्तरण गरिएको हो ।

बिमित सेतु देवी कुँवरले आफ्नो भैंंसिको बिमा गर्दा रु . १ हजार शुल्क तिर्नुभएको थियो । यति सानो तिरेको रकमबाट अहिले ९० हजारको चेक बुझ्दा आफू निकै खुशी भएको उनी बताउँछिन । आफुले यो भैसीको बिमा नगरेको भए अहिले अर्को भैंसी किन्नलाई निकै अफ्ट्यारो हुने उनले बताइन् ।
उनी यहीँ भैसीको दुध बेचेर आफ्ना छोराछोरीहरुलाई स्कुल पढाई रहेकी थिइन ।
चेक हस्तान्तरण कार्यक्रममा शिखर इन्स्योरेन्स कम्पनी लि .अछाम शाखा साँफेबगरका प्रबन्धक हस्त बहादुर कार्कीले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ