Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २२ असोज २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव

स्वास्थ्यचौकीको हाताभित्र मध्यपान गर्नेलाई ५ हजार जरिवाना

स्वास्थ्यचौकीको  हाताभित्र मध्यपान गर्नेलाई ५ हजार जरिवाना

बैतडी, २ साउन । बैतडीको एक स्वास्थ्यचौकीले  हाताभित्र मध्यपान गर्नेलाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको  छ ।  जिल्लाको पञ्चेश्वर गाउँपालिका १ स्थित  पञ्चेश्वर स्वास्थ्य चौकीले  हाताभित्र मध्यपान गर्नेलाई पाँचहजार सम्म जरिवाना गर्ने निर्णय गरेको  हो ।

सोमबार स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठकले स्वास्थ्य चौकी हाताभित्र मध्यपान गर्नेलाई एक हजार देखि पाँच हजार सम्म जरिवना गरिने निर्णय गरेको पञ्चेश्वर स्वास्थ्य चौकी प्रमुख सुरेश सार्कीले बताए  ।

पहिलो पटक लाई एक हजार, दोस्रो पटकलाई दुई हजार ५०० र तेस्रो पटकलाई ५ हजार जरिवाना गरिने भएको छ । यस्तै बैठकले संस्थाको हाताभित्र धुम्रपान र सूतिजन्य पदार्थ सेवन गर्नेलाई संस्था बाहिर निकाल्ने वा सय रुपयाँ जरिवाना गर्ने निर्णय समेत गरेको छ । 

प्रतिक्रिया

ट्रेन्डिङ