ताजा अपडेट
अघिल्लो कार्यकालमा भएको खर्चको जिम्मेबार हामि हुँदैनौ - अध्यक्ष साउँद
चौरपाटि गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले अघिल्लो बर्षमा गरीएको जिम्मेवारी आफुहरुले नलिने बताउनु भएको छ ।
एक समाचारमा महालेखा परिक्षकको कार्यालयले आ.ब. २०७८/०७९ को प्रतिवेदन अनुसार चौरपाटि गाउँपालिकाले खाना तथा विविध खर्चमा मात्रै झण्डै २४ लाख रुपैयाँ खर्च गरेको उल्लेख भएपछि आफु बिरुद्ध नकारात्मक टिप्पणि आईरहेको हुँदा कुरा बुझेर कमेण्ट गर्न अध्यक्ष साउँदले आग्रह गर्नुभएको हो ।
आफ्नो कार्यकालमा भएका राम्रा र नराम्रा सबै कार्यको जिम्मेवारी लिने तर अघिल्लो कार्यकालमा भएका खर्चको जिम्मेबारी आफुहरुको नभएको अध्यक्ष साउँले सामाजिक संजाल मा स्ट्याटस राख्दै प्रष्ट पार्नुभएको छ ।

सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया