ताजा अपडेट
बैतडीमा पहिरोमा पुरिएर आमा छोराको मृत्यु, तीन जना घाइते
बैतडीको पुर्चौडी नगरपालिका-२ को भैरु टोलमा आईतवार राति पहिरो पुरिएर आमा छोराको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा २५ वर्षीया अञ्जु जागरी र उनका ५ वर्षीय छोरा रिजन जागरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय पाटन प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले मृतक अञ्जुका सासुआमा ४५ वर्षीय राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाईते भएको जानकारी दिए ।
प्रहरीले मृतक अञ्जुको घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया