Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगर नगरपालिका ७ रिडिकोटमा खोप सरसफाइ र स्वास्थ्य बारेमा आमाहरूसँग छलफल

साँफेबगर नगरपालिका ७ रिडिकाेटमा सरसफाई र स्वास्थ्य बारेमा आमाहरूसँग छलफल गरिएको छ।

नियमित खाेप कार्यक्रम अन्तर्गत विपि स्मृति आवसिय विधालय खाेप केन्द्रमा आमाहरुसँग खाेप , सरसफाई र स्वास्थ्यका बारेमा छलफल गरिएको वडा अध्यक्ष हिक्मत कडायतले जानकारी दिए।

आमा र अभिभावकहरूले आफ्नो बच्चालाई खोप लगाउन हरेक पटक खोप केन्द्रमा आउँदा सरसफाइ प्रवर्द्धन सम्बन्धी व्यवहार परिवर्तन क्रियाकलापमा सहभागी भई सरसफाइ सम्बन्धी पाँच स्वस्थ्यकर व्यवहारहरू सिक्न र सिकाउन आफनो दैनिक व्यवहारमा लागू गरी आफु र आफ्ना बच्चालाई स्वस्थ र निरोगी बनाउन योगदान पुर्याउने उदेश्यका साथ छलफल गरिएको अध्यक्ष कडायतले बताए ।

कार्यक्रममा जन्मेको ६ महिनासम्म मेरो बच्चालाई आमाको दुध मात्र खुवाउने बच्चा ६ महिना पुगेपछि थप पोषिलो खाना खुवाउने , परिवारका सबै जनाले खाना राम्रो संग पकाएर र पहिले नै पकाएर राखेको खाना पुनः खादा राम्रोसंग तताएर खाने प्रतिबद्धता जनाएका छन।

प्रतिक्रिया

ट्रेन्डिङ