Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछामका दुई बालिका ३ दिन देखि सम्पर्क बिहिन

अछामका दुई बालिका  ३ दिन देखि सम्पर्क बिहिन

चौरपाटी गाउँपालिका वडा नम्बर ७ डाडामार्कु कि २ बालिका सम्पर्क विहिन रहेकी छन ।
कालु सिह बोगटीकी १६ वर्षिया छोरी हेलु बोगटी र सोही टोलका शिव विक कि १५ वर्षिया छोरी योजना विक ३ दिन देखि सम्पर्क विहिन रहेकी हुन ।

यही साउन १० गते साझ ३/४ बजे तिर घरबाट घाँस काट्न भनी हिडेकी उनको सबैतिर खोजिकार्य तिब्र भैरहेको कहि कतै आफन्त ईस्टमित्र संग सोधपुछ गर्दा पनि कतै नरहेको आफन्तहरुले बताएका छन ।
उनीहरुको खोजी कार्य गर्दा गाउँ नजिकै रहेको लक्ष्मी आधारभुत विद्यालय नजिक घास काट्न भनी बोकेका डोका भेटिएका छन । बालिकाहरु सम्पर्क विहिन रहेको बारे केहि सोच्न नसकिएको र थप अनुसन्धान,खोजी कार्यका लागि प्रहरीलाई खबर भैसकेको वडा अध्यक्ष ललित बहादुर बोगटीले बताए ।
थप खोजी कार्यमा सहयोग गरिदिनका लागि बालिकाका अभिभावकहरुले तपशिलमा जनप्रतिनिधिका नाम सहित सम्पर्क नम्बर छोड्नु भएको छ।

ललित बहादुर बोगटी वडा,अध्यक्ष ९८६८४३१६५७, ९८०४६४७८०९
बिरेन्द्र बहादुर बोगटी वडा,सदस्य ,९८४८५१०१२१ नृप बहादुर बोगटी वडा,सदस्य ९८६८७५४९९१
सेतु देवी बोगटी वडा ,सदस्य ९८६३२९७८४७
बिमला विक वडा सदस्य ९७४६२५३५५६ ।

प्रतिक्रिया

ट्रेन्डिङ