ताजा अपडेट
महाकाली नदीको बहाव स्थिर
धनगढी । डेडेल्धुरा स्थित महाकाली नदीको बहाव स्थिर बनेको छ । केही घण्टा अघि सर्तकता तह पार गरेको सो नदीको बहाव घटेर अहिले स्थिर बनेको हो ।
महाकाली नदीको डडेलधुरास्थित पारिगाउँ बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह ५.७८ मिटर पुगेको छ ।
यसअघि सो नदीको बहाव ५.८० मिटर पुगेको थियो । जुन सर्तकता तहभन्दा माथि थियो ।
जलसतह स्थिर रहेपनि नदी तटीय क्षेत्रका मानिसलाई सर्तकता अपनाउन महाशाखाको अनुरोध छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव
-
श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
प्रतिक्रिया