Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

डडेल्धुरामा गौरा पर्व भदौ ७ गते मनाइने

डडेल्धुरामा गौरा पर्व भदौ ७ गते मनाइने

धनगढी । डडेल्धुरामा गौरा पर्व भदौ ७ गते मनाइने भएको छ । यँहि साउन २ गते नेपाल पञ्चाङ्गग निर्णयकसमितिले एक विज्ञप्ती सार्वजनीक गर्दै भदौ ७ गते नै गौरा पर्व रहेको जानकारी गराएको थियो । मानसखण्ड पञ्चाङ्गगमा भदौ २१ गते गौरा पर्व रहेको सार्वजनिक भएपछि अन्योलता बढेको थियो ।

तर, शनिबार डडेल्धुरामा भएको छलफलले भदौ ७ गते नै उपयुक्त भएको र ७ गते नै गौरा पर्व मनाउने निर्णय गरिएको ज्योतिष पंडित जयप्रकाश जोशीले बताए । ‘बरु २१ गते गौरा पर्व मनाउंदा हानी नोक्सानीको योग रहेकाले उपयुक्त छैन,’ उनले भने।

शनिबार डडेल्धुराको उग्रतारा मन्दिरमा गौरा पर्वको मिति तय गर्ने विषयमा छलफल भएको थियो । सदियौदेखि एकआपसमा भाईचारा स्थापना गरी धार्मिक, सास्कृतिक पहिचान बोकेको गौरा पर्व मनाईने परम्परा र दिन एउटै होस भन्ने उदेश्यका साथ छलफल गरिएको उग्रतारा बेद बिद्याश्रमका प्राचार्य प्रेमराज भटटले बताए । गौरापर्व सुदूरपश्चिम र कर्णाली प्रदेशको पहिचानका रुपमा रहेको छ । भारतको कुमाउ र गडवालमा समेत यो पर्व मनाइन्छ ।

प्रतिक्रिया