ताजा अपडेट
डडेल्धुराका निर्माण व्यवसायी विभिन्न मागसहित धर्नामा
डडेल्धुराः डडेल्धुराका निर्माण व्यवसायी धर्नामा बसेका छन।
उनीहरुले जिल्लाको विभिन्न ठाउँमा आर्थीक वर्ष २०७९÷०८० मा काम गरे वाफतको भुक्तानी नपाएपछि व्यवसायी धर्नामा बसेका हुन्। उनीहरुले आफुले गरेको कामको तत्काल भुक्तानी पाउनुपर्ने लगायतका माग राखि जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसेका हुन्।
काम गरे वापतको रकम भुक्तानी गरिनुपर्ने, ठेक्काको एकमुष्ट म्याद थप गर्नुपर्ने, ठेक्काको मूल्य समायोजन गरिनुपर्ने लगायतका माग राख्दै धर्नामा बसेको निर्माण व्यवसायी संघ डडेल्धुराका अध्यक्ष भवानीदत्त अवस्थीले बताए।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया