ताजा अपडेट
बिनायकमा भएको ट्याक्टर दुर्घटनामा घाइते बिकको उपचारका क्रममा मृत्यु
अछाम:अछाममा साउन ७ मलामी बोकेको ट्याक्टर दुर्घटनामा परेका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँका शेर बहादुर बिकको नेपालगन्ज नर्सिङ होममा गएराति १०:३० बजे मृत्यु भएको स्थानीय टंक धामीले जानकारी दिए।
साउन ७ गते पञ्चदेवल बिनायक नगरपालिका वडा नं ४ कालिकास्थानमा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको थियो । सोहि दिन पञ्चदेवल बिनायक नगरपालिका वडा नं ६ का बिर्ख बिकको घटना स्थलमै मृत्युु भएको थियो।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया