Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

असारमा गरेको पिच साउनमै उप्कीन थाल्यो अछाममा

असारमा गरेको पिच साउनमै उप्कीन थाल्यो अछाममा

अछाममा असारमा गरेको पिच साउनमै उप्कीन थालेको छ । साँफे मंगलसेन सडक खण्ड अन्र्तगत रिडीकोट वडा कार्यालय देखि बयालपाटा अस्पताल क्षेत्रको सडक महिना दिन नबित्दै उप्कीन थालेको छ ।सडकको बिच बिचमा पिच उप्केर खाल्डा खुल्डी पर्न थालेका छन ।

यस्तै सोहि ठाउमै चौडा पारेको सडकमा माटो माथी पिच गर्दा बर्षाको बेला आएको पानिले पिच समेत बगाउन थालेको छ । सडक डिभीजन कार्यालय साँफेबगरबाट आर्थीक बर्ष २०७९/८० मा मालिका निमार्ण सेवाले १ करोडमा छिपेखोला बयालपाटा, बार्जुगाड र ताप्ररिसेरा सडक कालोपत्रेका लागी सम्झौता गरेको सडक डिभीजन कार्यालयका प्रमुख बिवब बाबु सहदेवले बताए । सो सडकमै बनाईएका नालि सडक भन्दा माथी सडक तल रहेका छन यसले गर्दा बर्षाको समयमा नालिमा जानुपर्ने पानि सडक भएर बग्ने गरको छ ।

महिना दिन नपुग्दै सडकमा गरेको कालोपत्रे उप्कीने बर्षाको पानिले बगाउने गर्दा समेत सडक डिभीजन कार्यालय साँफेबगरले कुनै चासो दिएको छैन । सडकका कर्मचारीले निमार्ण ब्यावसायीबाट रकम असुल्ने र गुणस्तरिणहिन कामलाई समेत पास गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया