Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाल निजामती कर्मचारी संगठन अछामद्धारा बालबालिका हरुलाई स्टेशनरी सहयोग

नेपाल निजामती कर्मचारी संगठन अछामद्धारा बालबालिका हरुलाई स्टेशनरी सहयोग

नेपाल निजामती कर्मचारी संगठन अछामले मंगलसेन नगरपालिका वडा न ५ स्थित षोडशा माध्यामिक विद्यालय द्वारा संरक्षित बालबालिका हरुलाई स्टेशनरी सहयोग गेरेको छ । संगठनले विभिन्न पेशागत आन्दोलनका सहिदहरु मनोज जोशि, झपेन्द्र कार्की र सुरेन्द्र बिक को ३३ औं स्मृति दिवसको अवसरमा सहयोग हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा नेकपा एमाले अछामका सचिव भीम बहादुर रावल, जिल्ला कमिटी सदस्य तथा वडानम्वर ५ का अध्यक्ष झंकर प्रसाद भाट, स्वास्थ्य कर्मी महासंघ अछाम का अध्यक्ष चन्द्र प्रसाद ढुंगाना, नेपाल निजामती कर्मचारी संगठन अछामका सचीव सचिव झनक अधिकारी, सहसचिव दुर्गा जैशी र पौरख कुमार बोगटी लगायतको सहभागिता रहेको थियो ।

पेशागत हकहितका लागि आफ्नो ज्यान त्याग गर्नुहुने महान अग्रजहरु प्रति श्रदान्जली अर्पण गर्दै सम्झना र सम्मान स्वरुप शैक्षिक सामग्री सहयोग गरिएको  नेपाल निजामती कर्मचारी संगठन अछामका अध्यक्ष बिष्णु प्रसाद जैशीले बताउनुभयो । संगठनले विगतका दिनहरुमा पनि यस्तै रचनात्मक कार्यहरु गर्दै आईरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने उहाँले बताउनुभयो ।

संगठनको सहयोगमा १५ जना अनाथ तथा टुहुरा बालबालिका लाई सामग्री हस्तान्तरण गरिएको संगठनका सचिव झनक अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया