Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिममा कांग्रेसले भोलि मन्त्रीको नाम टुङ्गो लगाउने, भट्टको सम्भावना बढी

सुदूरपश्चिममा कांग्रेसले भोलि मन्त्रीको नाम टुङ्गो लगाउने, भट्टको सम्भावना बढी

कैलाली । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बिहीबार प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्री नियुक्त गर्ने श्रोतले जनाएको छ ।

आज काठमाण्डढौंमा भएको शीर्ष नेताहरूबीचको छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कांग्रेसले पाउने सहमति भएको हो ।

यो सँगै भोलि कांग्रेसकाले मन्त्रीको नाम टुङ्गो लगाउने मुख्यमन्त्री शाहले जानकारी दिए । भोलि संसदीय दलको बैठक मार्फत मन्त्रीको नाम टुङ्गो लगाउने तयारी भइरहेको छ ।

बझाङ सडक दुर्घटनामा परि पृथ्वी बहादुर सिंहको निधन भएपछि यो मन्त्रालय खाली भएकोथियो । सिंह काङ्ग्रेसबाट निर्वाचित सांसद थिए । नागरिक उन्मुक्तिले २ मन्त्रालयको दाबी गरेका कारण कांग्रेसले पाउने सम्भावना रहेका मन्त्रालयमा पनि मुख्यमन्त्रीले मन्त्री नियुक्त गरेका थिएनन् ।

आज बालुवाटारमा सहमति भएपछि कांग्रेसले भोली मन्त्री टुङ्गो लगाउने भएको छ । कानुन मन्त्रीका लागि आधा दर्जन कांग्रेसका सांसदहरू आकांक्षी भएपछि बैतडीबाट निर्वाचित शिवराज भट्ट मन्त्री बन्ने सम्भावना बढी रहेको स्रोतको दाबी छ ।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सुदूरपश्चिमका मुख्यमन्त्री श्री कमलबहादुर शाह, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री तथा नागरिक उन्मुक्ति पाटीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, संरक्षक रेशम चौधरी, प्रदेश आर्थिक मामिला मन्त्री नरेशबहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी सहभागी सहभागी थिए ।

उक्त छलफलमा नागरिक उन्मुक्तिले १ मन्त्री १ राज्य मन्त्री र २ समितिको सभापति पाउने समेत सहमति भएको हो ।

प्रतिक्रिया