Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कञ्चनपुरबाट एक वर्षमा तीन करोडभन्दा बढीको अवैध सामान बरामद

कञ्चनपुरबाट एक वर्षमा तीन करोडभन्दा बढीको अवैध सामान बरामद

महेन्द्रनगर । कञ्चनपुरबाट एक वर्षको अवधिमा तीन करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरीएको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा सशस्त्र प्रहरीले कञ्चनपुरमा भन्सार चोरी–तस्करीका तीन करोडभन्दा बढीका अवैध सामान बरामद गरेको हो। साउनको हालसम्म मात्रै सशस्त्र प्रहरीले ३० लाखभन्दा बढीका अवैध सामान नियन्त्रण गरेर भन्सार चलान गरेको छ। कञ्चनपुरका विभिन्न खुला नाकासहित भन्सारबाटै चोरी छली गरेर नेपाल भित्र्याइएका अवैध सामान बरामद गरेर सशस्त्र प्रहरीले भन्सारलाई बुझाएसँगै भन्सार राजस्व चुहावट कम भएको छ।

सशस्त्र प्रहरी बल, नेपाल ३५ नम्बर शैलेश्वरी गणले गत वर्ष भन्सार चोरी–तस्करीका अवैध सामान बरामद गरेर भन्सार चलान गरेको छ। गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमबहादुर रावलले गणसहित मातहत रहेका बोर्डर आउटपोस्ट (बिओपी)मार्फत भारतबाट चोरी–तस्करी गरेर ल्याएका अवैध सामान बरामद गरेर भन्सार चलान गरिएको बताए ।

उनका अनुसार भारतबाट भन्सार नकाटेका लत्ताकपडा, हार्डवेयर खेलौना सामग्री, इलेक्ट्रोनिक सामान, मलखाद, वनपैदावार, प्रतिबन्धित माछा, कुखुरासहित तस्करी गर्न प्रयोग भएका मोटरसाइकल, जिपसहितका साधन नियन्त्रणमा लिएर भन्सार चलान गरिएको हो। 

प्रतिक्रिया