ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्री शाह र बङ्लादेशका महामहिम राजदूत सलाहुद्धीन बिच भेटबार्ता
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र बङ्लादेशका महामहिम राजदूत सलाहुद्धीन नोमन चौधरी बिच आज(बिहीवार) भेटबार्त भएको छ ।
भेटघाटका क्रममा सुदूरपश्चिम प्रदेशको विकासको सन्दर्भमा आवश्यक कुराकानी र बिकासका बारेमा बर्ता भएको मुख्यमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेशको पर्यटन,कृषि, व्यापार, शिक्षा र कनेक्टिविटी लगायत क्षेत्रमा बङ्लादेश सहयोग गर्न चाहेको महामहिम राजदूत चौधरी बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटघाट भएको हो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया