Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

न्याय हेल्थ नेपालद्धारा केही कर्मचारीको करार सम्झौता नविकरण नहुने निर्णय स्थगित

न्याय हेल्थ नेपालद्धारा केही कर्मचारीको करार सम्झौता नविकरण नहुने निर्णय स्थगित

न्याय हेल्थ नेपालले संस्थामा कार्यरत केही कर्मचारीको करार सम्झौता नबिकरण नहुने निर्णय हाललाई स्थगित गरेको छ । संस्थाका अध्यक्ष सुरज बैद्यले सरोकारवालाहरु संग भएको सुझाबका आधारमा उक्त निर्णय स्थगन गरिएको उल्लेख गरे ।

बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष बैद्यले गएको बैशाख ३१ गते संस्थाको कार्यकारिणी समितिले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि संस्थामा कार्यरत केही कर्मचारीहरुको करार सम्झौता नबिकरण नहुने भनि गरेको निर्णय स्थगित गरिएको बताए ।

चालु खर्चका लागि अनुदान बिनियोजित गर्न तिनै तहका सरकारसंग आग्रह ।

न्याय हेल्थ नेपालद्धारा संचालित स्वास्थ्य संस्थाहरुमा सेवा व्यवस्थापन गर्न चालु खर्चका लागि आवश्यक अनुदान बिनियोजित गर्न स्थानिय, प्रदेश, तथा केन्द्र सरकार र सरोकारवालालाई विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

स्वर्गिय सिद्धार्थका परिवारलाई आर्थिक सहयोग तथा रोजगारीको प्रबन्ध मिलाईने

साथै गएको जेष्ठ २६ गते दिवंगत भएका बयालपाटा अस्पतालमा कार्यरत कर्मचारी स्वर्गिय सिद्धार्थ आउजीको परिवारलाई आर्थिक तथा रोजगारीको सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष बैद्यद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

सिद्धार्थको असामयिक निधनले सिंगो न्याय हेल्थ नेपाललाई मर्माहात बनाएको भन्दै संस्थाले मृतक आत्माको चिर शान्तिको कामना र शोकाकुल परिवारजनमा विज्ञप्ती मार्फत गहिरो समबेदना प्रकट गरेको छ ।

प्रतिक्रिया