ताजा अपडेट
अछाममा भिरबाट लडेर महिलाको मृत्यु
अछामः अछाममा भिरबाट लडेर १ महिलाको मृत्यु भएको छ ।
शनिबार बिहान जिल्लाको मंगलसेन नगरपालीका १ कुन्ती जैधनकी २५ बर्षीय निर्मला साउँदको घास काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
मृतक साउद मंगलसेन नगरपालीका १ कुन्तीको वडा कार्यालयमा कार्यरत थिईन । मृतका ३ बर्षका १ छोरा रहेका छन ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया