Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगरमा बीमा अभिकर्ता तालिम सम्पन्न

साँफेबगरमा बीमा अभिकर्ता तालिम सम्पन्न

अछाम जिल्लाको प्रमुख व्यपारीक केन्द्र साँफेबगरमा बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ। बीमितहरुको दायित्व वहनको लागि सबै भन्दा ठुलो जीवन बीमा कोष भएको र जीवन बीमाको कारोबार गर्ने जीवन बीमा कम्पनी एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड साँफेबगर शाखाले शनिबार अभिकर्ता तालिम सम्पन्न गरेको हो।
अभिकर्ता तालिमको माध्यमबाट व्यवसाय विस्तार र आम नागरिकमा बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी प्रदान गर्ने उद्धेश्यले नयाँ तथा पुराना अभिकर्ताहरुलाई लक्षित गरि तालिम संचालन गरेको बताईएको छ।
साँफेबगर शाखाको अयोजनामा भएको तालिममा २८ जना प्रशिक्षार्थी अभिकर्ताहरुको सहभागिता रहेको थियो। एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड साँफेबगर शाखाका प्रमुख पूर्ण बहादुर बिष्टले तालिमको सहजिकरण गर्नु भएको थियो। तालिममा नेपालमा बीमाको इतिहास, बीमाको संभावना र एशियन लाईफ इन्स्योरेन्समा बीमा किन गर्ने लगायत एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका योजनाहरु लगायत बीमा व्यवसायको सम्बन्धमा प्रशिक्षण दिनु भएको थियो।

प्रतिक्रिया