Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछाममा जंगली जनावर बदेलले मकै धानबाली नष्ट गर्न थाले पछि किसान चिन्तीत

अछाममा जंगली जनावर बदेलले मकै धानबाली नष्ट गर्न थाले पछि किसान चिन्तीत


अछाम ः अछाममा जंगली जनावर बदेलले मकै धानबाली नष्ट गर्न थाले पछि किसान चिन्तीत बनेका छन् । जिल्लाको चौपाटि गाँउपालिका वडा नम्मर  ५ लुंग्रा गहिलमा जंगली जनावर बदेलले  धान मकैबाली नष्ट गरे पछि  किसानहरु अहिले  चिन्तीत बनेका हुन् । जिल्लाका अधिकांश ठाउँमा किसानले लगाएको धान, कोदो, मकैबाली जोगाउन मुस्किल परेको किसानहरुले बताएका छन ।  राति घर बाहिर पहरा दिए पनि धान मकैबाली जोगाउन नसकिएको स्थानियको भनाई छ । पालिकाका अधिकांश खेत बारीमा किसानहरुले होहल्ला गर्दै बँदेल भगाउन जाग्राम बस्ने गरेका छन् भने  फाटो लुगा कपडा टाँगेर मान्छे जस्तै पुतला बनाएर बिभिन्न उपाए अपनाए पनि कुनै उपाय नलागेको किसानहरुले बताएका छन् ।


दिउँसोमा बाँदर र राति बँदेल, भालु कारण किसानहरूलाई पाक्न लागेको खेती जोगाउन समस्या परेको काँग्रेस प्रदेश सभापती महेश खड्काले बताउनु भयो । जंगली जनावरले धान, मकै लगायतका बाली नष्ट गर्न थालेपछि किसानहरु  रातभर जागारामा बस्ने गरेको उँहाले सुनाउनु भयो । यसको समस्या समाधान र क्षेतीपुर्तिको लागि  पालिकाले पहल गरीदिनु पर्नै किसानहरुको भनाई रहेको छ । 

प्रतिक्रिया