Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

राष्ट्रिय युवा संघ नेपाल नगर कमिटी साँफेबगरको भेला सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल नगर कमिटी साँफेबगरको भेला सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल नगर कमिटी साँफेबगर अछामको भेला विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
युवा संघ नेपाल नगर कमिटी अध्यक्ष विकास कुँवरको अध्यक्षतामा भएको भेलामा यहि श्रावण २७ गते संघको तेस्रो नगर अधिवेशन भब्यताका साथ गर्ने लगायतका निर्णय गरिएका छन ।
भेलामा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य देवबहादुर कुँवर प्रमुख अतिथि र एमाले अछामका जिल्ला कमिटी सचिवालय सदस्य बालगिरी कुँवर विशिस्ट अतिथि रहनुभएको थियो ।

एमाले अछामका सचिवालय सदस्य केशर मिया , जिल्ला कमिटी सदस्य एवं युवा इन्चार्ज हिरिण्ड बहादुर कुँवर , जिल्ला कमिटी सदस्य दुधकला बिष्ट , टंक रावल , साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवर , राष्ट्रिय युवा संघ जिल्ला उप सचिव खेमराज ताम्राकार , प्रवासी संघ केन्द्रिय सदस्य आकाश कुँवर , खेलकुद महासंघ केन्द्रिय सदस्य विएस ओड , खेलकुद महासंघ साँफेबगर नगर अध्यक्ष राजेन्द्र कोली अतिथि रहनुभएको थियो ।

महेश्वरी भुलले स्वागत मन्तव्य राख्नुभएको भेलाको संचालन धर्मेन्द्र बिष्टले गर्नुभएको थियो ।

प्रतिक्रिया