ताजा अपडेट
सुदूरपश्चिमको सात जिल्ला जोडिने सडक भासियो, यातायात बन्द
सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग खानीडाडाँ र बुढीतोला क्षेत्रमा पहिरोले सडक भत्कीएर अवरुद्ध भएको छ । गतरातीको लगायता बर्षले कालोपत्रे सडक भत्कीएको छ भने धेरै ठाउँमा पहिरो गएको यात्रु नरेन्द्र भण्डारीले बताए ।
सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, अछाम, डोटी बाजुरा, बैतडी, बझाङ र दार्चुला आउने र पहाडबाट तराईका जिल्ला कैलाली, कञ्चपुर र काठमाण्डौ जाने यातायातका सधान बाटोमै रोकिएका छन् ।
हजारै यात्रुहरु बिचबाटोमै अलपत्र परेको भण्डारीले बताए । धेरै ठाउँमा पहिरो गएर सडक नै भासिएकाले सुचारु हुन केही दिन नै लाग्न सक्ने देखिएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया