ताजा अपडेट
प्रेस संगठनको अनुशासन संयोजकमा जोशी
नेकपा समाजवादी पार्टी संग आवद्ध प्रेस संगठन केन्द्रिय संयोजकमा कैलाली स्थित रेडियो धनगढीका कार्यकारी निर्देशक हरी जोशी चयन भएका छन् ।
आज बसेको बैठकले जोशीको संयोजकत्वमा अनुशासन आयोग गठन गरेको हो । सदस्यहरुमा आर अधिकारी, उमा केसी, महेशकुमार ओली, चक्रबहादुर केसी र अनिता भट्टराई रहेका छन् ।
यो समितीले पार्टीको काम बिपरीत काम गर्ने ब्यक्तिहरुलाई निगरानी गर्ने छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया