ताजा अपडेट
नेपालकै सबैभन्दा कान्छो नेबिसंघको केन्द्रीय सदस्य बने आकाश कुँवर
अछाम ः देशभरका ७ सय १० जना जना मध्ये आकाश कुँवर सबैभन्दा कान्छो नेबिसंघको केन्द्रीय सदस्य भएका छन् । कुँवरको उमेर अहिले १९ वर्ष भयो । सानै उमेर देखि राजनीतमा रुचि राख्ने उँहा १९ वर्षको उमेरमै केन्द्रीय सदस्य बन्नु भएको हो । अछाकको राजनितीमा भबिस्य देखेका कुँवर २०७८ सालमा SOD काठमान्डौँ अछाम सम्पर्क अध्यक्ष बन्नु भएका भएको थियो । बिभिन्न आन्दोलनमा सहभागी हुदै आउनु भएका उँहाले विद्यार्थीको हकहितका लागि सधै बुलन्द आवाज उठाउदै आएको बताउनु भएको छ । कोरोना को समय मा सरकारी बिद्यालय मात्र नभई नीजि बिधालयका बिद्यार्थीका समस्याका बारेमा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाको ध्यानार्कसण गराएको उनले बताए ।
अछाममा नेतृत्व गर्न सक्ने होनहार जुझारु , लगनशिल युवाहरु को लागि कुनै कुरामा पछि नहटी आफ्नो तर्फबा बाट सक्दो पहल गर्ने उनले बताउनु भएको छ । राजनीतिमा उदयवान बिद्यर्थी नेता कुँवरले आफ्नो गाउठाउको लागि सधै आवज उठाउने बताउनु भएको छ । शान्त , मिलनसार स्वाभावका युवा नेता कुँवर अहिले सबैमा माझ लोक प्रिय बन्दै गएका छन ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया