Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

जनताको हितको लागि काम गर्न कांग्रेस नेतृ भट्ट मिश्रको निर्देशन

जनताको हितको लागि काम गर्न कांग्रेस नेतृ भट्ट मिश्रको निर्देशन


नेपाली काँग्रेस अछामको संगठन सुदृढीकरण विशेष अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ ।  क्षेत्र नम्बर २ का कार्यवाहक सभापती ताराप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा अछाम जिल्लाका लागि केन्द्रिय प्रतिनिधि सुशिला मिश्र भट्ट प्रमुख अतिथी रहनुभएको हो । 
 कार्यक्रमलाई सम्बोधनका क्रममा नेत्री भट्टले काङ्ग्रेसको सङ्गठन सुदृढीकरण गरि पार्टीलाई बलियो र मजबुत बनाउन सबै तहका संगठनहरु बलियो र मजबुत बनाउदै लग्नुपर्ने बताउनु भएको छ । संगठनमा रहेका साना तिना  समस्या लाई समाधानगरी पाटिलाई एकताका साथ मजबुत बनाउन लाग्न सबै  नेता कार्यक्रता लाई अनुरोध गर्नु भएको छ । केन्द्रीय सदस्य भट्टले समुदायमा रहेका सबै बर्ग र समुदायको हितहुने गरि समुदायमा परिचालन हुन सबै लाई अनुरोध गर्नु भयो । 
कार्यक्रममा पार्टीका प्रदेश सदस्य भक्त ठकुल्ला, रुपा आउजी , अनुराधा स्ँवार , महासमिति सदस्य बल बहादुर कुँवर, सुरत बहादुर बिष्ट, पदमराज अधिकारी, अछाम जिल्लाका कार्यवाहक सभापती नयाँराम बजगाई लगायतका नेताहरुले सुझाव मन्तब्य राखेका थिए ।
 

प्रतिक्रिया