Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मेल्लेख प्रहरी चाैकीअबैध मधिरा नियन्त्रणमा सक्रियता

मेल्लेख प्रहरी चाैकीअबैध मधिरा नियन्त्रणमा सक्रियता

अछाम ः मेल्लेख प्रहरी चाैकिले अबैध मधिरा नियन्त्रणमा सक्रियता बढाएको छ । मंगलबार प्रहरी सहायक निरक्षक दान सिह धामी काे नेतृत्वमा खटिएको टाेली द्वारा मेल्लेख नन्देगडा जिराे प्वाइन्टमा सवारी साधन चेक जाच काे क्रममा अछामकाे साँफेबगर बाट मेल्लेख गाउँपालिका वडा न.६ शाेडषामा अबैध मधिरा जिबमा लैजादै गरेकाे अबस्थामा १५ पेटि ओरेन्ज नामक कमसल खाले मधिरा र २० लिटर घरेलु मधिरा बरामद गरि स्थानीय जनप्रतिनिधिकाे राेहभरमा नस्ट गरेकाे छ । मेल्लेख प्रहरी चाैकिले आज पनि  मेल्लेखकाे विभिन्न स्थानमा १० लिटर  घरेलु मधिरा र ४० लिटर  मधिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ समेत बरामद गरि नष्ट गरेकाे प्रहरी चाैकि मल्लेखले जनाएको छ । मदिराकै कारण समाजमा विभिन्न किसिमका अपराधिक घटना निम्त्याउने गरेको भन्दै मदिरा र लागु औसत नियन्त्रण  अभियानलाई आफूले निरन्तर राख्ने पनि  बताएको  छ ।

प्रतिक्रिया